करेन्ट लागेर मृत्यु

झापा, २६ असोज
    कन्काई नगरपालिका–३ दुर्गापुर बस्ने ५६ बर्षीया कौशिला कोइरालाको बिहीबार आप्mनै घरमा खाना पकाउने क्रममा हिटरबाट करेन्ट लागेर मृत्यु भएको छ ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।