करेन्ट लागेर मृत्यु

संखुवासभा, २८ कात्तिक
    संखुवासभा नगरपालिका–७ स्थित लबिङहिल डाँडामा रहेको बिद्युतको तारमा छुन गई करेन्ट लाग्दा मकालु गाउँपालिका–४ पावाखोला बस्ने ३५ वर्षीय भक्तबहादुर तामाङको मंगलबार मृत्यु भएको छ ।
    यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।