जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बाँके, २१ मंसिर
    बैजनाथ गाउँपालिका–४ बस्ने १३ वर्षीया बालिकालाई उनकै घरको भान्सा कोठामा जबरजस्ती करणी गरेको अभियोगमा कोहलपुर नगरपालिका–१ बस्ने ७२ वर्षीय बिसर चौधरीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।