अर्काको नाममा मतदान गर्न खोज्ने पक्राउ

रौतहट, २१ मंसिर
    दुर्गाभगवती गाउँपालिका–३ राजदेबी प्राबि मत्सरी मतदानस्थलमा आर्कको नाममा मतदान गर्न जाने क्रममा सोही ठाउँ बस्ने २८ वर्षीय रोशनकुमार झालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
    यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।