नेपालका लागि संयुक्त राज्य अमेरीकाका महामहिम राजदुत Randy W. Berry संग शिष्टाचार भेट गर्नुहुदै प्र.म.नि. सर्वेन्द्र खनाल ।
नेपाल सरकार गृह मन्त्रालय मन्त्री स्तरीय निर्णयानुसार प्रशासन तथा प्राविधिक तर्फका प्र.व.उ.बाट प्र.ना.म.नि.पदमा पदोन्‍नति हुनुभएका प्र.अ.हरुलाई दर्ज्यानि चिन्ह प्रदान गर्नुहुदै प्र.म.नि. सर्वेन्द्र खनाल ।
केन्द्रीय साईवर ब्यूरो,भोटाहिटी काठमाडौंको नवनिर्मित कार्यालय भवनको समुद्घाटन गर्नुहुदै प्र.म.नि. सर्वेन्द्र खनाल ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्‍चोक धुलिखेलमा नव-निर्मित हिरासत कक्ष भवन,व्यारेक भवनहरु समुद्घाटन गर्नुहुंदै प्र.म.नि.सर्वेन्द्र खनाल ।
प्रहरी नायव निरीक्षक पद बाट प्र‍हरी निरीक्षक पदमा बढुवा हुनु भएका प्रहरी अधिकृतहरुलाई दर्ज्यानी चिन्हद्धारा सुशोभन गर्नुहुदै प्र.म.नि. सर्वेन्द्र खनाल ।
मा. सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटा ज्यूबाट “National ICT Award Public Sector 2019” ग्रहण गर्नुहुँदै प्र.म.नि. सर्वेन्द्र खनाल ।
प्रहरी प्रधान कार्यालयमा पत्रकार सम्मेलन गर्नुहुदै प्र.म.नि.सर्वेन्द्र खनाल ।
गृह मन्त्रालय र अन्तर्गतका निकायहरूको बेरुजु फर्छ्यौट मापनको वर्गीकरणमा आ.व. २०७३।०७४ को बेरुजुलाई ८५.१४% फर्छ्यौट गरी नेपाल प्रहरी सर्वोत्कृष्ट रहन सफल भएकोले माननीय गृहमन्त्री राम बहादुर थापा 'बादल' ज्यूबाट प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई नगद पुरस्कार सहित प्रशंसा पत्र प्राप्त भएको ।
प्रहरी निरीक्षक आधारभूत तालिम १७८ औं ( PGDPS 9th ) समूहको दीक्षान्त समारोहमा विभिन्न विधामा उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार प्रदान गर्नुहुदै सम्माननीय प्रधानमन्त्री के.पी.शर्मा ओली ।

DIRS (15th batch) समापन

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा यस निर्देशनालयमा मिति २०७४।१०।०३ गते देखि १६ कार्य दिने Daily Incident Report System बिषय १५औ समुहको तालिम मिति २०७४।१०।२४ गते समापन भएको र यस तालिममा जम्मा ३० जना प्रशिक्षार्थीहरु सफलतापुर्वक उतिर्ण भएको ।

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता / सूचना अधिकारी प्र.ना.म.नि. श्री विश्वराज पोखरेल, सम्पर्क नं‍. ९८५१२९२१११ ।

Highlights

Public Facility

Besides day-to-day job, Nepal Police provides various facilities available for public use. Below is the list of public facilities provided by Nepal Police:   

News Releases