नेपालका लागि संयुक्त राज्य अमेरीकाका महामहिम राजदुत Randy W. Berry संग शिष्टाचार भेट गर्नुहुदै प्र.म.नि. सर्वेन्द्र खनाल ।
नेपाल सरकार गृह मन्त्रालय मन्त्री स्तरीय निर्णयानुसार प्रशासन तथा प्राविधिक तर्फका प्र.व.उ.बाट प्र.ना.म.नि.पदमा पदोन्‍नति हुनुभएका प्र.अ.हरुलाई दर्ज्यानि चिन्ह प्रदान गर्नुहुदै प्र.म.नि. सर्वेन्द्र खनाल ।
केन्द्रीय साईवर ब्यूरो,भोटाहिटी काठमाडौंको नवनिर्मित कार्यालय भवनको समुद्घाटन गर्नुहुदै प्र.म.नि. सर्वेन्द्र खनाल ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्‍चोक धुलिखेलमा नव-निर्मित हिरासत कक्ष भवन,व्यारेक भवनहरु समुद्घाटन गर्नुहुंदै प्र.म.नि.सर्वेन्द्र खनाल ।
प्रहरी नायव निरीक्षक पद बाट प्र‍हरी निरीक्षक पदमा बढुवा हुनु भएका प्रहरी अधिकृतहरुलाई दर्ज्यानी चिन्हद्धारा सुशोभन गर्नुहुदै प्र.म.नि. सर्वेन्द्र खनाल ।
मा. सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटा ज्यूबाट “National ICT Award Public Sector 2019” ग्रहण गर्नुहुँदै प्र.म.नि. सर्वेन्द्र खनाल ।
प्रहरी प्रधान कार्यालयमा पत्रकार सम्मेलन गर्नुहुदै प्र.म.नि.सर्वेन्द्र खनाल ।
गृह मन्त्रालय र अन्तर्गतका निकायहरूको बेरुजु फर्छ्यौट मापनको वर्गीकरणमा आ.व. २०७३।०७४ को बेरुजुलाई ८५.१४% फर्छ्यौट गरी नेपाल प्रहरी सर्वोत्कृष्ट रहन सफल भएकोले माननीय गृहमन्त्री राम बहादुर थापा 'बादल' ज्यूबाट प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई नगद पुरस्कार सहित प्रशंसा पत्र प्राप्त भएको ।
प्रहरी निरीक्षक आधारभूत तालिम १७८ औं ( PGDPS 9th ) समूहको दीक्षान्त समारोहमा विभिन्न विधामा उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार प्रदान गर्नुहुदै सम्माननीय प्रधानमन्त्री के.पी.शर्मा ओली ।

Graphic Design Photoshop तालिम समापन

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा आ.व. २०७४/०७५ को स्वीकृत तालिम क्यालेण्डर अनुसार यस निर्देशनालयमा मिति २०७५।०३।१० गते देखि १७ कार्य दिने जु.प्र.अ. / प्र.ह तथा प्र.ज. हरुका लागी Graphics Design Photoshop बिषयक ८औं समहु तालिम संचालाई भई मिति २०७५।०३।२९ गते समापन भएको, यस तालिममा सबै जना प्रशिक्षार्थीहरु सफलतापुर्वक उतिर्ण भएको ।

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता / सूचना अधिकारी प्र.ना.म.नि. श्री विश्वराज पोखरेल, सम्पर्क नं‍. ९८५१२९२१११ ।

Highlights

Public Facility

Besides day-to-day job, Nepal Police provides various facilities available for public use. Below is the list of public facilities provided by Nepal Police:   

News Releases