प्रहरी निरीक्षक पदमा नयाँ नियुत्ति भएका प्रहरी अधिकृतहरुलाई दर्ज्यानी चिन्हद्धारा सुशोभन तथा नियुत्ति पत्र प्रदान गर्नुहुदै प्र.म.नि. सर्वेन्द्र खनाल ।
प्रहरी प्रधान कार्यालयमा पत्रकार सम्मेलन गर्नुहुदै प्र.म.नि.सर्वेन्द्र खनाल ।
गृह मन्त्रालय र अन्तर्गतका निकायहरूको बेरुजु फर्छ्यौट मापनको वर्गीकरणमा आ.व. २०७३।०७४ को बेरुजुलाई ८५.१४% फर्छ्यौट गरी नेपाल प्रहरी सर्वोत्कृष्ट रहन सफल भएकोले माननीय गृहमन्त्री राम बहादुर थापा 'बादल' ज्यूबाट प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई नगद पुरस्कार सहित प्रशंसा पत्र प्राप्त भएको ।
नेपाल प्रहरी अस्पतालको ३५ औं वार्षिकोत्सवको अवसरमा भि.आई.पि. कक्षको समुद्घाटन गर्नुहुदै प्र.म.नि.सर्वेन्द्र खनाल ।
FPU UNAMID MISSION १६ औं समुहलाई प्र.प्र.का. खेल मैदानमा विदाई गर्नुहुदै प्र.म.नि.सर्वेन्द्र खनाल ।
चैते दशै मौलो पुजा (२०७५)समारोहमा निशान झण्डामा पन्जा छाप लगाउनु हुदै प्र.म.नि.सर्वेन्द्र खनाल ।
प्रहरी निरीक्षक आधारभूत तालिम १७८ औं ( PGDPS 9th ) समूहको दीक्षान्त समारोहमा विभिन्न विधामा उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार प्रदान गर्नुहुदै सम्माननीय प्रधानमन्त्री के.पी.शर्मा ओली ।

Web Design & Development बिषयक ५ औं समुहको तालिम समापन

रा.प्र.प्र.प्र.महाराजगंजको तत्वावधानमा मिति २०७५।०९।११ गते देखि जु.प्र.अ.,प्र.ह.तथा जवानहरुको लागी १५ कार्य दिने Web Design & Development बिषयक ५ औं समुहको तालिम मिति २०७५।१०।०१ गते समापन भएको, यस तालिममा सबै जना प्रशिक्षार्थीहरु सफलतापुर्वक उतिर्ण भएको ।

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता / सूचना अधिकारी प्र.व.उ. श्री उत्तम राज सुवेदी, सम्पर्क नं. ९८५१२९२१११ ।

Highlights

Public Facility

Besides day-to-day job, Nepal Police provides various facilities available for public use. Below is the list of public facilities provided by Nepal Police:   

News Releases