संघीय प्रहरी इकाई कार्यालय, पोखराको नवनिर्मित कार्यालय भवनको समुद्‍घाटन गर्नुहुदै प्र.म.नि.सर्वेन्द्र खनाल ।
संघीय प्रहरी इकाई कार्यालय, पोखरामा ब्यारेक भवनको शिलान्यास गर्नुहुदै प्र.म.नि.सर्वेन्द्र खनाल ।
गृह सचिव प्रेम कुमार राईबाट प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसंग कार्य सम्पादन सम्झौता-२०७६ मा हस्ताक्षर सम्पन्न ।
अविरल वर्षाको कारण विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुवानबाट प्रभावित स्थानहरुमा भएको क्षति न्यूनीकरण र उद्दारमा विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा सक्रिय नेपाल प्रहरी ।
अविरल वर्षाको कारण विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुवानबाट प्रभावित स्थानहरुमा भएको क्षति न्यूनीकरण र उद्दारमा विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा सक्रिय नेपाल प्रहरी ।
गृह मन्त्रालय र अन्तर्गतका निकायहरूको बेरुजु फर्छ्यौट मापनको वर्गीकरणमा आ.व. २०७३।०७४ को बेरुजुलाई ८५.१४% फर्छ्यौट गरी नेपाल प्रहरी सर्वोत्कृष्ट रहन सफल भएकोले माननीय गृहमन्त्री राम बहादुर थापा 'बादल' ज्यूबाट प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई नगद पुरस्कार सहित प्रशंसा पत्र प्राप्त भएको ।
प्रहरी निरीक्षक आधारभूत तालिम १७८ औं ( PGDPS 9th ) समूहको दीक्षान्त समारोहमा विभिन्न विधामा उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार प्रदान गर्नुहुदै सम्माननीय प्रधानमन्त्री के.पी.शर्मा ओली ।

DIRS (Daily Incident Reporting System) बिषयक १६ औं समुहको तालिम समापन

रा.प्र.प्र.प्र.महाराजगंजको तत्वावधानमा मिति २०७५।०९।१२ गते देखि जु.प्र.अ.,प्र.ह.तथा जवानहरुको लागी १६ कार्य दिने DIRS Daily Incident Reporting System बिषयक १६ औं समुहको तालिम मिति २०७५।१०।०३ गते समापन भएको, यस तालिममा सबै जना प्रशिक्षार्थीहरु सफलतापुर्वक उतिर्ण भएको ।

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता / सूचना अधिकारी प्र.ना.म.नि. श्री विश्वराज पोखरेल, सम्पर्क नं‍. ९८५१२९२१११ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी सह-प्रवक्ता प्र.व.उ.श्री उमेश राज जोशी, सम्पर्क नं. ९८५१२९२१११ ।

Highlights

Public Facility

Besides day-to-day job, Nepal Police provides various facilities available for public use. Below is the list of public facilities provided by Nepal Police:   

News Releases