प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
नेपाल प्रहरी श्रीमती संघ - छात्रवृत्ति सम्बन्धि जानकारी

 

  • College of Business Management (CBM) ले प्रहरीका सन्ततीहरुलाई प्रदान गर्ने छात्रवृत्तिको विवरणः
क्र.स. कोर्सको विवरण छुट % सँख्या कैफियत
‌‍+2 Science/Law/Management पुर्ण छात्रवृत्ति १० जनालाई  
स्नातक तहमा BBS/BBS+ पुर्ण छात्रवृत्ति ५ जनालाई  
BBM पुर्ण छात्रवृत्ति २ जनालाई  
MBS पुर्ण छात्रवृत्ति ४ जनालाई  
Professional Chartered Accountancy (CA) पुर्ण छात्रवृत्ति २ जनालाई जुनसुकै समयमा भर्ना गर्न सकिने
Accounting/Tax/Marketing/Share Market सम्बन्धि ट्रेनिङ निशुल्क संघको सिफारिस अनुसार  

 

 

  • N-PABSAN मा आबद्ध नेपाल अधिराज्य भर रहेका शैक्षिक संस्थामा १ कक्षा देखि १२ कक्षा  सम्मको  छात्रवृत्तिको विवरणः-
क्र.स. छुट % संख्या कैफियत
पुर्ण छात्रवृत्ति १८०० + लाई  
बार्षिक भर्ना शुल्क मिनाह अध्ययनरत सम्पुर्ण सन्ततिलाई  

 

  • एभरेष्ट कलेज, प्रिमियर कलेज, कोलम्बस कलेज, काठमाण्डौ नेशनल कलेज, वेदास कलेजले नेपाल प्रहरीका सन्ततिहरुलाई प्रदान गर्ने छात्रवृत्तिको विवरणः-
क्र.स. कोर्सको विवरण छुट % संख्या कैफियत
+२ को लागि पुर्ण छात्रवृत्ति ५  जनालाई  
  Bachelor of Computer Application पुर्ण छात्रवृत्ति २ जनालाई  
  Bachelor of Business Management पुर्ण छात्रवृत्ति १ जनालाई  
  +२ को लागी ब्यवस्थापन संकाय तर्फ ७५% छुट दुवै संकायमा जम्मा ५० जनालाई
  +२ को लागी विज्ञान संकाय तर्फ ७३% छुट

 

  • नेपाल प्रहरीका बहालवाला प्रहरी परिवार, अमर प्रहरी परिवार तथा पुर्व प्रहरी परिवारका सन्ततीहरुका   लागि PABSON मा आबद्ध नेपाल अधिराज्य भर रहेका विद्यालयहरुमा विद्यालय शिक्षा कक्षा १ देखि १२ कक्षा सम्म प्रदान गरिने  छात्रवृत्तिको विवरणः-
क्र.स. छुट % संख्या कैफियत
पुर्ण छात्रवृत्ती एक बिद्यालय एक छात्रवृत्ति  ५००० ‌+ विद्यालय
भर्ना शुल्क मिनाह अध्ययनरत सम्पुर्ण नेपाल प्रहरीका सन्ततीलाई  
       

 

  • लर्ड बुद्ध एजुकेशन फाउन्डेसन (Lord Buddha Education Foundation) बाट संचालित विभिन्न शैक्षिक कार्यक्रमहरु(स्नातक तथा स्नाकोत्तर) मा प्रदान गरिने  छात्रवृत्तिको विवरणः-
क्र.स. कोर्स छात्रवृत्ती प्रतिशत कोर्शको शुल्क छात्रवृत्ती रकम तिर्नुपर्ने कुल शुल्क विद्यार्थिको संख्या कुल छात्रवृत्ति रकम
B.Sc.IT सबै शुल्कमा १००% ८,७४,०००।- ८,७४,०००।- पुर्ण छात्रवृत्ती ८,७४,०००।-
B.Sc.IT ट्युशन एडमिशन र ल्याब शुल्कमा १००% ८,७४,०००।- ४,५०,०००।- ४,२४,०००।- ९,००,०००।-
B.Sc.IT ट्युशन शुल्कमा १००% ८,७४,०००।- २,८५,०००।- ५,८९,०००।- ११,४०,०००।-
BBM E-Business ट्युशन र एडमिशन शुल्कमा १००% ७,७५,०००।- ३,००,०००।- ४,७५,०००।- १५,००,०००।-
MBA ट्युशन शुल्कमा १००% ५,६०,०००।- १,८०,०००।- ३,८०,०००।- ९,००,०००।-
M.Sc.ITM ट्यशन शुल्कमा १००% ५,५५,०००।- १,२०,०००।- ४,३५,०००।- ६,००,०००।-
कुल छात्रवृत्ति रकम ५९,१४,०००।-

 

  • प्रसादी एकेडेमी मानभवन ललितपुरमा प्रहरी अधिकृत देखी प्रकास सम्मका बहालवाला प्रहरी ,अमर प्रहरी र पुर्व प्रहरी परिवारका सन्ततीहरुलाई अध्ययनको लागी प्रदान गरिने छात्रवृत्तिको विवरणः-
क्र.स. विवरण छुट % संख्या कैफियत
+२ को लागी विज्ञान संकाय (Biology) तर्फ पुर्ण छात्रवृत्ति १ जनालाई  
+२ व्यवस्थापन संकाय (Computer) तर्फ पुर्ण छात्रवृत्ती १ जनालाई  

 

  • DAV College  जावलाखेल ललतिपुरमा प्रहरी अधिकृत देखी प्रकास सम्मका बहालवाला प्रहरी ,अमर प्रहरी र पुर्व प्रहरी परिवारका सन्ततीहरुलाई अध्ययनको लागी प्रदान गरिने छात्रवृत्तिको विवरणः-
क्र.स. विवरण छुट % संख्या कैफियत
कक्षा १ देखी १२ सम्म बार्षिक /भर्ना शुल्कमा ५०% छुट यस संघको सिफारिस अनुसार  
कक्षा १ देखी १२ सम्म ट्युशन शुल्कमा ६०% छुट यस संघको सिफारिस अनुसार  

 

 

N-PABSAN र PABSON मा आबद्ध रहेका नेपाल राज्य भरका शैक्षिक संस्थाहरु, काठमाण्डौ स्थितमा रहेको एभरेष्ट कलेज, प्रिमियर कलेज, कोलम्वस कलेज, काठमाण्डौ नेशनल कलेज, वेदास कलेज र लर्ड बुद्ध एजुकेशन फाउन्डेसन (Lord Buddha Education Foundation) ले नेपाल प्रहरीका बहालवाला प्रहरी परिवार, अमर प्रहरी परिवार र पुर्व प्रहरी परिवारका सन्ततीहरुलाई पुर्ण रुपमा छात्रवृत्ति तथा आंशिक रुपमा छुट दिने भनी भएको सम्झौताको विवरणः- 

 

 


यस नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डप, काठमाण्डौ र  प्रसादी कलेज ललितपुरका संचालक श्री विक्रम राईज्यू विच नेपाल प्रहरी (बहालवाला प्रहरी परिवार ,अमर प्रहरी परिवार तथा पुर्व प्रहरी परिवारहरुका) प्रहरी अधिकृत देखि प्र.का.स सम्मका सन्ततीहरुलाई  प्रसादी कलेजमा +२  मा अध्ययनको लागि बार्षिक छात्रवृत्ती अन्तर्गत Science (Biology with Mathematics Group) तर्फ १ (एक) जना र Management (Accounts with Computer Group) तर्फ १ (एक) जनालाई पुर्ण छात्रवृती प्रदान गर्न सहमती भएको,
साथै यस नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डप, काठमाण्डौ र DAV कलेजका संचालक श्री अनिल केडियज्यू विच नेपाल प्रहरी (बहालवाला प्रहरी परिवार, अमर प्रहरी परिवार तथा पुर्व प्रहरी परिवारका) प्रहरी अधिकृत देखि प्र.का.स सम्मका सम्पुर्ण सन्ततीहरुलाई १ (एक) कक्षा देखि +२  सम्म अध्ययनको लागि बार्षिक भर्ना शुल्कमा ५०% (पचास प्रतिशत) र ट्युसन  शुल्कमा ६०% (साठ्ठी प्रतिशत) आंशिक छात्रवृत्ती प्रदान गर्न सहमती भएकोले उक्त सेवा सुविधाहरु प्राप्त गर्नको लागि यस संघमा आवेदन दिनहुन अनुरोध गरिन्छ ।

 

 

Card image cap
लक्ष्मी कुँवर

"अध्यक्ष"