प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बाटो अवरुद्ध भएको सम्बन्धी :- मिति २०८२।१२।२२ गते १७:३० बजे सम्म ।

२०८२-१२-२२

  • A
  • A-
  • A+
Share

१. जिल्ला चितवन इच्छाकामना गा.पा. वडा नं. ४, घोप्टेभिर क्षेत्र स्थित मुग्लिन-   नागढुङ्गा सडक खण्ड अवरोध रहने ।

मिति २०८२ चैत्र १७ गते देखि चैत्र २२ गतेसम्म जिल्ला चितवन इच्छाकामना गा.पा. वडा नं. ४, घोप्टेभिर क्षेत्र स्थित मुग्लिन-   नागढुङ्गा सडक खण्ड सडक स्तरोन्नतीको लागि राती २२:०० बजे देखि बिहान ०४:०० बजेसम्म अवरोध रहने ।


२.जिल्ला तनहुँ भानु न.पा. ३ तुरतुरे स्थित डुम्रेबेशिसहर सडक खण्ड अवरोध रहने ।

मिति २०८२।१२।२१ गते १२:४० बजेको समयमा जिल्ला तनहुँ भानु न.पा. ३ तुरतुरे स्थित डुम्रेबेशिसहर सडक खण्डमा डुम्रे बेशिसहर चामे सडक योजना द्वारा उक्त सडक खण्डको स्तरोन्नतीको लागी Roadway Excavation कार्य मिति २०८२।१२।२१ गते देखि ऐ ३० गते सम्म नियमित दिनको १२:०० बजे देखी १६:०० बजे सम्म र बेलुका १७:०० बजे देखी २१:०० बजे सम्म स्तरोन्नती कार्य भईरहेको हुँदा उक्त सडक खण्ड अवरुद्ध रहने ।