"सत्य, सेवा सुरक्षणम्"
१. जि. गोरखा आरुघाट गा.पा.२, ३ र ऐ. गा.पा. ०९ स्थित फलामे मोटरेवल पक्कि पुल बगाएको हुँदा सडक अबरोध भएको । मिति २०८३।०६।२५ गते ०५:३० बजेको समयमा जि.गोरखा चुमनुब्रि गा.पा.६ लोक्पा देखि चुम्लिङको बिचमा सिरिङ्गे हिमालमा हिमपहिरो गई स्थानिय उइनगुलुङ खोला थुनिन गई सोहि स्थान भएर बग्ने बुढिगण्डकी नदीमा बाढी आएको हुँदा आरुघाट गा.पा.२ र ३ जोड्ने सोतिमा रहेको फलामे मोटरेवल …