अन्य जानकारीहरु
चारित्रिक प्रमाणपत्र
नेपाल प्रहरीले बिभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र उपलब्ध गराई पाऊ भनी अनलाईन निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकहरूलाई चारीत्रिक प्रमाणपत्र उपलब्ध गराउने गर्दछ ।
चालचलन प्रमाणपत्र सम्बन्धी थप जानकारी
Mission Statement
"कानुनी राज्यको मूल अवधारणाबाट निर्दिष्ट प्रभावकारी अपराध नियन्त्रण र अनुसन्धान एवं कानुन कार्यान्वयनद्धारा समाजमा शान्ति, सुव्यवस्था एवं सुरक्षा स्थापना गर्न प्रतिवद्ध, राष्ट्रप्रति समर्पित, स्वच्छ एवं व्यवसायिक प्रहरी"
-
अवैध लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ
२०८३-०७-१३रूपन्देही, सिद्धार्थ नगरपालिका-३ बाट अवैध लागूऔषध खैरो हेरोइन १८ ग्राम सहित सोही नगरपालिका-१ बस्ने २० वर्षीय अफजल पठानलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
[ विस्तृतमा ] -
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०७-१३रसुवा, १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा नौकुण्ड गाउँपालिका-५ चिति देउराली बस्ने ३० वर्षीय दीपक तामाङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । दीपकले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कालिकास्थानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
[ विस्तृतमा ] -
हातहतियार तथा खरखजाना मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०७-१३स्याङ्जा, हातहतियार तथा खरखजाना मुद्दाका फरार प्रतिवादी बिरूवा गाउँपालिका-३ बस्ने ६८ वर्षीय रन बहादुर थापालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत स्याङ्जाबाट उक्त मुद्दामा ११ महिना १० दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले पुतलीबजार नगरपालिका-१ स्याङ्जा बजारबाट पक्राउ गरेको हो । उनलाई कैद भुक्तानको लागि कारागार कार्यालय स्याङ्जा पाठाइएको छ ।
[ विस्तृतमा ]
| प्रकाशित मिति | शीर्षक | कार्यहरु |
|---|---|---|
| २०८३-०७-१४ | बाटो अवरुद्ध भएको सम्बन्धी :- मिति २०८३।०७।१४ गते ०६:०० बजे सम्म । | |
| २०८३-०७-१३ | उच्च शिक्षा छात्रवृत्ति (कक्षा ११/१२) र उच्च शिक्षा छात्रवृत्ति (स्नातक तह) सम्बन्धी सूचना | |
| २०८३-०७-१३ | प्रहरी कल्याण कोषको मुद्दती निक्षेप लगानी सम्बन्धी सूचना | |
| २०८३-०७-१३ | Re-Invitation For Sealed Quotation | |
| २०८३-०७-१३ | PLSC Entrance Form (Batch 03) | |
| २०८३-०७-१३ | PLSC Enrolment Form (Batch 03) |
हाईलाईटहरु
- बाटो अवरुद्ध भएको सम्बन्धी :- मिति २०८३।०७।१४ गते ०६:०० बजे सम्म ।
- PLSC Enrolment Form (Batch 03)
- PLSC Entrance Form (Batch 03)
- Re-Invitation For Sealed Quotation
- प्रहरी कल्याण कोषको मुद्दती निक्षेप लगानी सम्बन्धी सूचना
- उच्च शिक्षा छात्रवृत्ति (कक्षा ११/१२) र उच्च शिक्षा छात्रवृत्ति (स्नातक तह) सम्बन्धी सूचना
- प्रेस विज्ञप्ति । (२०८३-०७-१२)
रिपोर्ट तथा प्रकाशन