प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ

२०८३-०८-०४

  • A
  • A-
  • A+
Share

म्याग्दी, मालिका गाउँपालिका-६ माथिल्लो दरबाङ बस्ने ५९ वर्षीय बिष्णु निउरेको घरमा जुवातास खेलिरहेको अवस्थामा बिष्णु समेत ५ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५७ हजार ४० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।  

धनकुटा, महालक्ष्मी नगरपालिका-४ दमार बस्ने ४८ वर्षीय तेजकुमार श्रेष्ठको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा तेजकुमार समेत २० जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ८८ हजार ९ सय ७० रूपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ
२०८३-०८-०३

काठमाडौं महानगरपालिका-१४ कलंकीबाट जुवातास खेलिरहेको अवस्थामा काठमाडौं कलंकी बस्ने धादिङ घर भएका ४० वर्षीय अर्जुन ढुङ्गाना समेत ८ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कलंकीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६१ हजार ३ सय १० रूपैयाँ र ५ बुक तास सहित पक्राउ गरेको हो ।   मोरङ, बेलबारी नगरपालिका-११ नलबारीस्थित बाँसघारीमा जुवा (कौडा) खेलिरहेको अवस्थामा कानेपोखरी गाउँपालिका-२ बस्ने ५१ वर्षीय खमानसिङ लिम्बु समेत ४ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४५ हजार ८ सय २५ रूपैयाँ र ११ थान कौडा सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ
२०८३-०८-०१

काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-१० कपन मिलनचोकबाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-४ घर भएका ४३ वर्षीय दिनेश राउत समेत ७ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २९ हजार २ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-७ जोखरताल बस्ने उमेश चौधरीको घरमा जुवातास खेलिरहेको अवस्थामा उमेश समेत ६ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५७ हजार ९ सय २० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा ३४ जना पक्राउ
२०८३-०७-३०

दाङ, तुलसीपुर उपमहानगरपालिका-५ मासु मार्केटस्थित जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-५ बसपार्क बस्ने ५५ वर्षीय मोहमद अनिस कुरेसी समेत १५ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङ समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख ३० हजार २ सय ३५ रूपैयाँ र १२ बुक तास सहित पक्राउ गरेको हो ।ललितपुर, गोदावरी नगरपालिका-६ टिकाभैरव भैसेस्थित भैसेडाँडा रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा कोन्ज्योसोम गाउँपालिका-५ बस्ने ४० वर्षीय केशव घिमिरे समेत १४ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी टिकाभैरवबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ६० हजार रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो । यसैगरी ललितपुर, गोदावरी नगरपालिका-५ लेले चम्पेश्वरी बस्ने ५१ वर्षीय यम कुमार श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा यम कुमार समेत ५ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत चापागाउँ समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १३ हजार ६ सय ३५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा ३१ जना पक्राउ
२०८३-०७-२९

कैलाली, घोडाघोडी नगरपालिका-२ साडेपानीस्थित सैनिक होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-२ बस्ने ४७ वर्षीय नमराज बिष्ट समेत १० जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६० हजार १ सय ७५ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।  दाङ, घोराही उपमहानगरपालिका-१५ जानकी टोल बस्ने ६८ वर्षीय भुप बहादुर डाँगीको घरमा जुवातास खेलिरहेको अवस्थामा भुप बहादुर समेत ८ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४ हजार ५ सय ८० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।   यसैगरी दाङ, घोराही उपमहानगरपालिका-१८ नवलपुर बस्ने ४७ वर्षीय बसन्त बुढाथोकीको घरमा जुवातास खेलिरहेको अवस्थामा बसन्त समेत ९ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ८ हजार १ सय २० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । झापा, बिर्तामोड नगरपालिका-४ उर्बर्सी टोलस्थित होटल अम्रेलामा जुवातास खेलिरहेको अवस्थामा सूर्योदय नगरपालिका-१० बस्ने ४४ वर्षीय निर्मल श्रेष्ठ समेत ४ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८९ हजार ९ सय रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ
२०८३-०७-२८

नवलपरासी पूर्व, गैंडाकोट नगरपालिका-७ हरिहर टोल बस्ने ५३ वर्षीय शंकर जिसीको घरमा जुवातास खेलिरहेको अवस्थामा शंकर समेत ८ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गैंडाकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४१ हजार ५ सय ७० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।  भक्तपुर, मध्यपुर थिमि नगरपालिका-७ धुन्चे हाईट बस्ने ५२ वर्षीय प्रदिप कुमार श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रदिप समेत ५ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४७ हजार ६ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा २३ जना पक्राउ
२०८३-०७-२७

भक्तपुर, सूर्यविनायक नगरपालिका-७ गुण्डुबाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३४ वर्षीय सुनिल घिमिरे समेत ९ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ३६ हजार १ सय रूपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो ।  रूकुम पश्चिम, चौरजहारी नगरपालिका-२ स्थित बसपार्कबाट जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१ बस्ने ३५ वर्षीय दिपक नेपाली समेत ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५६ हजार ९ सय ९० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । सुनसरी, धरान उपमहानगरपालिका-११ सेवालुङ चोकबाट जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-१६ जोरसखुवा बस्ने ३३ वर्षीय सोम तामाङ समेत ११ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख ९२ हजार ५ सय रूपैयाँ र १२ बुक तास सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।