प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ

२०७८-११-०९

  • A
  • A-
  • A+
Share

नुवाकोट, २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शिबपुरी गाउँपालिका-७  नयाँगाउँ  बस्ने २५ वर्षीय राजु तामाङ र ४२ वर्षीय सुजन गुरुङलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

राजुले ती महिलालाई फोनमार्फत् काम छ भनि आफ्नै घरमा बोलाएर शनिबार दिउँसो जबरजस्ती करणी गरेको र महिला उक्त ठाउँबाट आफ्नो घरतर्फ फर्किने क्रममा सोही ठाउँस्थित बाटोमा सुजनले पनि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट गुर्जेबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०३-१६

मोरङ, ७ वर्षीय वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा केराबारी गाउँपालिका-३ तल्लो हचुवा बस्ने ५५ वर्षीय बुद्धि बहादुर विश्वकर्मालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । बुद्धि बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  सोलुखम्बु, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोलुदुधकुण्ड नगरपालिका-७ नाजिङ डेरा गरी बस्ने माप्यदुधकोशी गाउँपालिका-५ घर भएका ३७ वर्षीय ग्याल्जेन शेर्पालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ग्याल्जेनले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी चौकी दोर्पुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०३-१४

सल्यान, २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सिद्धकुमाख गाउँपालिका-३ डाँडाकटेरी बस्ने ३० वर्षीय बिरेन्द्र बोहरालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बिरेन्द्रले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी ढोरचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  झापा, ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शिवसताक्षी नगरपालिका-५ शिवगंज बस्ने ४५ वर्षीय मनोज माझीलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । मनोजले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी चौकी गरामनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।