ग्यारिजन (पहरा) प्रहरी
वि.स. २०३६ सालमा ग्यारिजन प्रहरीको स्थापना गरिएको थियो । यसको मुख्य काम अति विशिष्ट व्यक्तिहरू, महत्वपूर्ण प्रतिष्ठान तथा सार्वजनिक महत्वका स्थलहरूको सुरक्षा गर्ने रहेको थियो ।