प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

तत्कालीन ट्राफिक प्रहरी (1957-1980 AD)

वि. स. २००७ साल पछि जन मुक्ति सेना र रामदल समायोजन पश्चात  सडक सुरक्षा र  ट्राफिक व्यवस्थापन गर्न विधिवत् रूपमा ट्राफिक प्रहरीको व्यवस्था भएको पाइन्छ ।