तत्कालीन महिला प्रहरी (1955-1974 AD)
पहिलो महिला प्रहरीको रूपमा चैतमाया डङ्गोल प्रहरीमा आएसँगै प्रहरीमा क्रमशः महिला प्रहरी कर्मचारीहरूको विकास हुँदै आयो । सन् १९६८ मा २५ जना महिलालाई ट्राफिक प्रहरीमा भर्ना लिएको थियो।