प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नेपाल प्रहरी फोर्स (1955-1972 AD)

प्रहरी ऐन २०१२ लागू भएपछिको विधिवत नेपाल प्रहरी फोर्स स्थापित भएको थियो । त्यसै समयबाट नेपाल प्रहरीको रूपमा प्रहरीको विकास भई हालसम्म आएको अवस्था छ ।