भरूवा बन्दुक सहित पक्राउ
२०८३-०८-०३
- A
- A-
- A+
ओखलढुंगा, सिद्धिचरण नगरपालिका-६ जन्तरखानी बस्ने ४३ वर्षीय बुद्ध बहादुर मगरलाई भरूवा बन्दुक २ थान सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट ठाडेबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुकहरू फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।