जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-०३-२३
- A
- A-
- A+
भोजपुर, २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पौवादुङमा गाउँपालिका-३ बस्ने २३ वर्षीय रोशन विक र २२ वर्षीय दिपेश राईलाई गए राति प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमरा प्रहरी चौकी च्याङग्रेबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।