जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-०४-२९
- A
- A-
- A+
कैलाली, १८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गौरीगंगा नगरपालिका-३ कुचैनी शिविर बस्ने ४६ वर्षीय लोकेश सुर्जा मगरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । मगरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।