प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८२-०७-२२

  • A
  • A-
  • A+
Share

डोटी, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दिपायल सिलगढी नगरपालिका-१ ढार्चुम्मा बस्ने ५२ वर्षीय ओम प्रकाश चन्दलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

प्रकाशले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय दिपायलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार