प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८२-०८-०८

  • A
  • A-
  • A+
Share

सुर्खेत, १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पञ्चपुरी नगरपालिका-५ बस्ने ४० वर्षीय महेन्द्र अर्याललाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

महेन्द्रले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बाबियाचौरबाट खटिएको प्रहरीले उलाई पञ्चपुरी नगरपालिका-१ बाचकाडाबाट पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार