प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८२-०८-२०

  • A
  • A-
  • A+
Share

बाँके, ३३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कोहलपुर नगरपालिका-११ बस्ने बैजनाथ गाउँपालिका-१ घर भएका ३० वर्षीय ललित शाहीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

शाहीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार