प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८२-१०-०९

  • A
  • A-
  • A+
Share

दैलेख, ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दुल्लु नगरपालिका-१ नाउले गाउँ बस्ने २० वर्षीय दिपक नेपालीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

दिपकले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय दुल्लुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार