प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८२-११-१०

  • A
  • A-
  • A+
Share

पाल्पा, ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा माथागढी गाउँपालिका-७ बस्ने १९ वर्षीय रेम बहादुर ठाडालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

रेम बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पा समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार