None - भौतिक पूर्वाधार
जनसक्त्ति उत्पादन :
स्थापनाकाल देखी यस तालिम केन्द्रले कुल जम्मा ४५,४६० जना दक्क्ष जनसक्त्ति उत्पादन गरेको छ ।
प्रशिक्षण गराउन सक्ने क्षमता
सुदूरपश्चिम प्रदेश प्रहरी तालीम
केन्द्र
प्रशिक्षार्थी प्रहरी जवान आधारभुत तालीममा सहभागी हुने सक्ने
अन्दाजी – ५०० जना
उन्नत तथा अनुशिक्षण तालीम – ३०/३० जनाका १
पटकमा ४ समुह – १२०
जना
६२० जना
प्रशिक्षण स्थल बुडर
प्रशिक्षार्थी प्रहरी जवान आधारभुत तालीममा सहभागी हुने सक्ने
अन्दाजी – ३५० जना
उन्नत तथा अनुशिक्षण तालीम – ३०/३० जनाका १
पटकमा २ समुह – ६० जना
४१० जना
कुल
जम्मा
१०३० जना
बिध्यमान सुबिधाहरु
१) कार्यालय मुल शाखाहरु, क्वाटर गार्ड
२) प्रशिक्षण कक्षहरु –Firing Simulation, Firing Range
३) आवाश भवन –
समादेशक निवाश, सि.प्र.अ.
सह समादेशक र प्र.नि.
जु.प्र.अ. प्र.ह/प्र.ज , महिला आवास भवन
४) प्रशिक्षार्थी आवास भवन ( जु.प्र.अ, प्र.ज
देखि प्र.व.ह. सम्म
५) मेस भवन –
यस केन्द्रका कर्मचारी सि.प्र.अ., जु.प्र.अ. , प्र.ज देखि प्र.व.ह. सम्म
प्रशिक्षार्थी - जु.प्र.अ., प्र.ज देखि प्र.व.ह.
६) हजाम घर
७) सिलाई घर – कपडा र जुत्ता
८) धोबिघर
९) पुस्तकालय
११) कम्प्युटर ल्याब
१२) Wi-Fi/Internet
१३) खानेपानी आयोजना
क) खानेपानी छान्ने मेसिन ( खानेपानि ट्यांकी)
ख) कालापातल धुले खानेपानी
ग) सरसफाईका लागि पानीको ब्यवस्था
घ) खानेपानि बोयरिङ्ग
१४) बिश्राम कक्ष - कवाज मैदान
१५) बाधापार
१६) मनोरंजन कक्ष
१७) खुद्रा क्यान्टिन
१८) चमेना गृह
तालीम केन्द्रको प्रहरी कल्याणकारी योजना :
- मासिक मूल्याङ्कनमा उत्कृष्ठ (Best Instructor of the Month) ठहरिएका प्रशिक्षकहरुलाई प्रमाण पत्र सहित नगद पुरस्कार द्धारा सम्मान गर्ने गरिएको ।
- प्रहरी कर्मचारी वा निजको परिवार अकस्मात विरामी वा दुर्घटना भएमा उपचारका लागि आर्थिक सहयोग प्रदान गर्ने गरिएको ।
- कार्यालय ,पुस्तकालय र प्रशिक्षण कक्षमा Internet सेवा उपलब्ध ।
- Family Quarters निर्माण ।