प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रहरी जवान (जनपद) पदको विस्तृत स्वास्थ्य परीक्षणको नतिजा प्रकाशन सम्बन्धी सूचना (२०८२-०९-२०)

२०८२-०९-२०

Share

                                                    सूचना !    सूचना !!   सूचना !!!

नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी जवान (जनपद) पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न नेपाल प्रहरी प्रधान कार्यालयबाट वि. नं.०१ (०८२/८३) मिति २०८२/०६/१० गते प्रकाशित विज्ञापन अनुसार प्रदेश प्रहरी तालिम केन्द्रहरू/काठमाडौँ उपत्यका प्रहरी शिक्षालयबाट तोकिएको स्थानमा सञ्चालन भएको विस्तृत स्वास्थ्य परीक्षणमा सहभागी भएका उम्मेदवारहरू मध्ये देहायका परीक्षा केन्द्रहरूबाट निम्न उम्मेदवारहरू उत्तीर्ण भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।


उत्तीर्ण भएका उम्मेदवारहरूको लिखित परीक्षा लोक सेवा आयोगद्वारा सञ्चालन हुने हुँदा लिखित परीक्षा तालिका आयोगबाट प्राप्त भए पश्चात् सम्बन्धित परीक्षा केन्द्र र नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np मा प्रकाशन गरिने व्यहोरा समेत सूचित गरिन्छ।


                                                                                                  निम्न:



मिति: २०८२/०९/२० गते