प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रहरी जवान (जनपद) पदको विस्तृत स्वास्थ्य परीक्षणको नतिजा प्रकाशन सम्बन्धी सूचना (२०८१-१२-०३)

२०८१-१२-०३

Share

नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी जवान (जनपद) पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न नेपाल प्रहरी प्रधान कार्यालयबाट विज्ञापन नं.०३ (०८१/८२) मिति २०८१/०८/२१ गते प्रकाशित विज्ञापन अनुसार प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरूस्ती परीक्षामा उत्तीर्ण भई प्रदेश प्रहरी तालिम केन्द्रहरू (सबै) र काठमाडौँ उपत्यका प्रहरी शिक्षालयमा सञ्चालन भएको विस्तृत स्वास्थ्य परीक्षणमा सहभागी भएका उम्मेदवारहरू मध्ये निम्न उम्मेदवारहरू उत्तीर्ण भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।


उत्तीर्ण भएका उम्मेदवारहरूको लिखित परीक्षा लोक सेवा आयोगद्वारा सञ्चालन हुने हुँदा लिखित परीक्षा तालिका आयोगबाट प्राप्‍त भए पश्‍चात् सम्बन्धित परीक्षा केन्द्र र नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np मा प्रकाशन गरिने व्यहोरा समेत सूचित गरिन्छ ।
निम्न: