प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भरूवा बन्दुक सहित दुई जना पक्राउ

२०८३-०४-०९

  • A
  • A-
  • A+
Share

खोटाङ, साकेला गाउँपालिका-१ सेखुवाबाट भरूवा बन्दुक १ थान सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय उर्गेन राई र २४ वर्षीय दिपेन राई रहेका छन् । 

अस्थायी प्रहरी पोष्ट निर्मलीडाँडाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

सम्बन्धित समाचार