प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भरूवा बन्दुक सहित तीन जना पक्राउ

२०८३-०३-३२

  • A
  • A-
  • A+
Share

कास्की, पोखरा महानगरपालिका-१४ मझेरीपाटन बस्ने ३० वर्षीय साजन विक समेत ३ जनालाई भरूवा बन्दुक १ थान र फलामको धारिलो हतियार १ थान सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । 

वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले साजनको घर तलासी गर्दा उक्त हातहतियार फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार