प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

एकनाले भरूवा बन्दुक सहित दुई जना पक्राउ

२०८३-०४-०३

  • A
  • A-
  • A+
Share

अर्घाखाँची, सितगंगा नगरपालिका-५ थारपाईलाबाट एकनाले भरूवा बन्दुक १ थान, फलामको टुक्रा (छर्रा) २९ थान र बारूद करिब २ सय ग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय गोपाल नेपाली समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त हातहतियार सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार