प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

२०७९-०६-०७

  • A
  • A-
  • A+
Share

बाँके, जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी  राप्तीसोनारी गाउँपालिका-२ बस्ने ३६ वर्षीय गम बहादुर खत्रीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला अदालत बाँकेको २०७५ जेठ २३ गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा २ वर्ष ५ महिना ५ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदलात बाँकेमा बुझाइएको छ । 

सम्बन्धित समाचार