प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०७९-०७-१६

  • A
  • A-
  • A+
Share

रुपन्देही, १८ र १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सैनामैना नगरपालिका-११ बनकट्टी बस्ने १९ वर्षीय पदम कार्की लगायत ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

कञ्चन गाउँपालिका-२ गोफ्लापुरमा दुबै किशोरीलाई उनीहरुले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  


सम्बन्धित समाचार