प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ

२०८०-०७-२३

  • A
  • A-
  • A+
Share

 काठमाडौं, तार्केश्वर नगरपालिका-९ स्थित सडकबाट लागूऔषध खैरो हेरोइन ५ ग्राम २ सय मिलिग्राम र नगद ४ हजार रूपैयाँसहित सुनसरी बराहक्षेत्र नगरपालिका-७ घर भएका २२ वर्षीय उज्वल तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । उनीउपर लागूऔषध मुद्दामा काठमाडौं जिल्ला अदालतबाट म्याद अनुमति लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ । 


सम्बन्धित समाचार