प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेल्दाखेल्दै सात जना पक्राउ

२०८०-०८-२२

  • A
  • A-
  • A+
Share

काठमाडौं महानगरपालिका-३० मैतीदेवी बस्ने ४६ बर्षीय निरज खड्गीको घरमा जुवातास खेलिरहेको अवस्थामा खड्गी समेत ७ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई  नगद ८६ हजार ५ सय रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार