प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

२०८१-०४-१६

  • A
  • A-
  • A+
Share

 काठमाडौं महानगरपालिका-४ स्थित सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका-८ घर भएकी ४९ वर्षीया अन्जु लामाको न्यू लामा सुसेली गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा लामा समेत ५ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

 प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३२ हजार ८५ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार