प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८१-०४-२२

  • A
  • A-
  • A+
Share

बाँके, ४८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगममा खजुरा गाउँपालिका-६ गिजरा फारम बस्ने २३ वर्षीय शिव शंकर मुराउलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

शिव शंकरले ती महिलालाई ललाई फकाई आफ्नो कोठामा लगेर डरत्रास देखाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार