भरूवा बन्दुक सहित पक्राउ
२०८१-१०-१०
- A
- A-
- A+
सर्लाही, ईश्वरपुर नगरपालिका-५ फुलजोर चोकबाट भरूवा बन्दुक १ थान सहित सोही ठाउँ बस्ने ३१ वर्षीय गोबिन्द बस्नेतलाई गए राति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी फुलजोर र घारी सव डिभिजन वन कार्यालयबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त बन्दुक सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।