प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भरूवा बन्दुक सहित एक जना पक्राउ

२०८२-०८-२६

  • A
  • A-
  • A+
Share

पाल्पा, तानसेन नगरपालिका-९ डाँडाडुमबाट भरूवा बन्दुक १ थान सहित सोही ठाउँ बस्ने हुम बहादुर सोमैलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

अस्थायी प्रहरी पोष्ट माडीफाँटबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार