प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८२-०९-२५

  • A
  • A-
  • A+
Share

कैलाली, ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भजनी नगरपालिका-८ जनकपुर बस्ने ६५ वर्षीय राम शंकर चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

चौधरीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०५-०१

महोत्तरी, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा औरही नगरपालिका-३ बस्ने ४२ वर्षीय मोमेन्द्र मण्डललाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । मोमेन्द्रले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट कठुधारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । नवलपरासी पश्चिम, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनवल नगरपालिका-७ अस्नैया बस्ने २१ वर्षीय दिपक जिसीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । दिपकले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी बैरागनाथबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०४-३०

बाँके, १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बैजनाथ गाउँपालिका-२ पितमारी बस्ने २१ वर्षीय लाल बहादुर राना क्षेत्रीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लाल बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । कैलाली, १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा टीकापुर नगरपालिका-६ बेलुवा बस्ने २८ वर्षीय रामसेवक कुश्मी चौधरीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । रामसेवकले ती किशोरीलाई जबरजस्ती करणी  गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी सत्तीबाट खटिएको प्रहरीले उनलाई  पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०४-२९

काठमाडौं, जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी गोकर्णेश्वर नगरपालिका-५ बस्ने सिन्धुपाल्चोक लिसंखु पाखर गाउँपालिका-३ घर भएका ६१ वर्षीय पदम घ्याम्जो तामाङलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । जबरजस्ती करणी मुद्दामा पुर्पक्षको लागि केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा काठमाडौंमा रहेका उनी २०८२ भदौ २४ गते कारागारबाट भागी फरार रहेकोमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई भक्तपुर, भक्तपुर नगरपलिका-२ च्यामासिङबाट पक्राउ पक्राउ गरेको हो ।  उनलाई कैद भुक्तानको लागि केन्द्रीय कारागार सुन्धारा काठमाडौं पठाइएको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०४-२५

पाल्पा, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रम्भा गाउँपालिका-१ हुँगी बस्ने २० वर्षीय सुलभ दमाई दर्जीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । सुलभले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पा समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यसैगरी पाल्पा, १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रम्भा गाउँपालिका-१ हुँगीस्थित मोटरसाइकल वर्कशप संचालन गरी बस्ने भारत बिहार प्रदेश पूर्वी चम्पारण थाना दरपा गम्हरिया पोष्‍ट गम्हरिया ग्राम गम्हरिया कला घर भएका २० वर्षीय मंदीप कुमार महतोलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । महतोले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पा समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।