प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भरूवा बन्दुक सहित एक जना पक्राउ

२०८२-११-०६

  • A
  • A-
  • A+
Share

भोजपुर, षडानन्द नगरपालिका-३ खार्ताम्छाबाट भरूवा बन्दुक १ थान सहित सोही ठाउँ बस्ने ३४ वर्षीय विशाल तामाङलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कुदाकाउलेबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार