प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

एकनाले भरूवा बन्दुक सहित एक जना पक्राउ

२०८२-११-२७

  • A
  • A-
  • A+
Share

डडेल्धुरा, भागेश्वर गाउँपालिका-१ सेल्टुडा बस्ने ६० वर्षीय धन बहादुर ठकुराठीलाई एकनाले भरूवा बन्दुक १ थान सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी चौकी रूपालबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार