प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भरूवा बन्दुक सहित एक जना पक्राउ

२०८२-१२-०८

  • A
  • A-
  • A+
Share

मकवानपुर, बागमती गाउँपालिका-९ बेतिनी बस्ने ५७ वर्षीय सन्त कुमार प्रजापतिलाई भरूवा बन्दुक १ थान सहित गए राति प्रहरीले पक्राउ गरेको छ । 

सन्तकुमारको घरमा भरूवा बन्दुक लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार