प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भरूवा बन्दुक सहित एक जना पक्राउ

२०८२-१२-११

  • A
  • A-
  • A+
Share

सिन्धुली, गोलन्जोर गाउँपालिका-५ नयाखर्क बस्ने ५६ वर्षीय मङ्गले जेठो भनिने मणिलाल तामाङलाई भरूवा बन्दुक १ थान र जरायोको सिङ सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय सिन्धुली र प्रहरी चौकी गढीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार