प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८३-०३-३०

  • A
  • A-
  • A+
Share

कैलाली, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बैतडी सिगास गाउँपालिका-१ बस्ने २० वर्षीय राजेश धामीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

राजेशले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार