
मिति २०८१।०३।१४ गतेका तालुक नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग प्रमुख प्र.अ.म.नि. भिम प्रसाद ढकालज्यूबाट यस केन्द्रको कार्यालय, ब्यारेक, प्रशिक्षण गतिविधी लगायत सम्पुर्ण भौतिक पुर्वाधारहरुको निरीक्षण तथा अवलोकन गर्नु भई कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नु भयो ।








