
तालुक राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान,महाराजगञ्जबाट अनुगमन निरीक्षणभ्रमणको शिलशिलामा पाल्नु भएका प्र.ना.उ. सुनिल कुमार बरनवालज्यूले यस केन्द्रको घुम्ती शाखा र सूचना प्रविधि शाखाको निरीक्षण तथा अनुगमन गर्नु भई यस केन्द्रमा कार्यरत प्रहरी कर्मचारीहरूलाई IT Security र सहजयोगा सम्बन्धी अनुशिक्षण समेत दिनुभएको थियो ।






