Nepal Police Default
Colour Blind
Red Weakness
आपतकालीन सम्पर्क नं.
उजुरी तथा गुनासो
प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
नेपाल प्रहरी
"सत्य, सेवा सुरक्षणम्"
मेनुलाई skip गर्नुहोस्
गृहपृष्ठ
हाम्रो बारेमा
Mission Statement
प्रहरी महानिरीक्षकको बारेमा
प्रहरीको दर्जाहरु
प्रहरी पोशाक
केन्द्रीय प्रहरी प्रवक्ता / सूचना अधिकारी
प्रहरी महानिरीक्षकहरु (अवकाश प्राप्त)
संरचना
विभागहरु
काठमाण्डौ उपत्यका प्रहरी
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान
काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी
सामुदायिक प्रहरी
पर्यटक प्रहरी
नेपाल प्रहरी अस्पताल
नेपाल प्रहरी विद्यालय
केनाईन महाशाखा
नेपाल प्रहरी संगीत विद्यालय
समाचार
ताजा समाचार
प्रेस बिज्ञप्ति
सूचनाहरु
हराएको परिचय पत्र
अन्य सूचनाहरु
सार्वजनिक सेवाहरु
अन्य जानकारीहरु
सार्वजनिक सुविधा
नागरिक सुरक्षा
सावधानीका उपायहरू
आपतकालीन नम्बर
करियर
Online Application
विज्ञापन (नयाँ भर्ना)
परीक्षाको कार्यक्रम
परीक्षाको नतिजा
अन्य सूचना (करियर)
पाठ्यक्रम
ग्यालरी
सम्पर्क नम्बरहरु
Return to Top
Low Bandwidth
स्वागत कार्यक्रम
Back
नेपाल सरकार गृह मन्त्रालय ( माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्रीस्तर) को मिति २०८०/१०/२६ गतेको निर्णयले यस केन्द्रमा समादेशकको रुपमा सरुवा भई आज मिति २०८०/११/०८ गते यस केन्द्रमा हाजिर हुन आउनु भएका प्रहरी वरिष्ठ उपरीक्षक गोपाल चन्द्र भट्टराईज्यूलाई यस केन्द्रका निमित्त-समादेशक तथा कार्यरत प्रहरी कर्मचारीहरुले स्वागत गर्नुका साथै समादेशकज्यूबाट सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन सम्बोधन दिनु भएको छ ।

मिति २०८०।१०।१७ गतेका दिन तालुक मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक यज्ञ बिनोद पोखरेलज्यूबाट यस केन्द्रको कार्यालय, ब्यारेक, प्रशिक्षण गतिविधी लगायत सम्पुर्ण भौतिक पुर्वाधारहरुको निरीक्षण तथा अवलोकन गर्नु भई कार्यरत सम्पुर्ण कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नु भयो ।
मधेश प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि.जनक भट्टराई ज्युलाई यस मधेश प्रदेश प्रहरी तालिमकेन्द्र जनकपुर, हाल राजविराजका समादेशक प्र.ब.उ.ईश्वर कार्की ज्युले स्वागत गर्नुहुदैँ । (मिति २०८०।०१।२१ गते)