प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
प्रहरी विशेष कला तथा कारवाही (कमाण्डो) तालिम आठौं समुह समुद्धघाटन कार्यक्रम
आर्थिक बर्ष २०७९/०८० को  नेपाल प्रहरी युक्ति तालिम महाविद्यालयको स्वीकृत बार्षिक तालिम क्यालेण्डर अनुसार आज मिति २०७९/०८/१८ गतेदेखि  सञ्चालन भएको ९० कार्यदिन अवधिको आवासीय "प्रहरी विशेष कला तथा कारवाही (कमाण्डो) तालिम" आठौं समूहका प्रशिक्षार्थीहरूलाई निर्देशन सम्बोधन गर्नु हुँदै समुद्घाटन कार्यक्रमका प्रमुख अतिथि यस महाविद्यालयका प्राचार्य प्रहरी बरिष्ठ उपरीक्षक मधुसूदन लुइँटेल ज्यू......

तालिम सम्बन्धी संक्षिप्त जानकारी प्रस्तुत गर्नु हुँदै तालिम संयोजक प्र.ना.उ. पुरुषोत्तम खड्का.......

तालिम समुद्घाटन पश्चात फोटो शेसन अल्फा प्लाटुन......

तालिम समुद्घाटन पश्चात फोटो शेसन चार्ली प्लाटुन......

आज मिति २०७९/०८/१८ गतेदेखि  सञ्चालन भएको ९० कार्यदिन अवधिको आवासीय "प्रहरी विशेष कला तथा कारवाही (कमाण्डो) तालिम" आठौं समूहको पानसमा बत्ती बाली  समुद्घाटन गर्नु हुँदै कार्यक्रमका प्रमुख अतिथि यस महाविद्यालयका प्राचार्य प्रहरी बरिष्ठ उपरीक्षक मधुसूदन लुइँटेल ज्यू......

तालिम समुद्घाटन पश्चात फोटो शेसन ब्राभो प्लाटुन......